नियम ३४
संयुक्त शेयरहोल्डर भएको प्रमाणपत्र दिने
दुई वा दुईभन्दा बढी व्यक्तिहरूको नाममा रजिष्टर भएको शेयरहरूको प्रमाणपत्र दिंदा रजिष्टरमा सबैभन्दा अगाडि नाम भएको व्यक्तिलाई दिइनेछ ।